त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ। केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ। त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन्। झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा अहिले ६० वटा आंगिक क्याम्पस छन्। ३९ वटा केन्द्रीय विभागमा ०७१ देखि … Continue reading त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु